ताजा समाचार

सहिद सुर्यनाथ रान यादवको ३४औ स्मृतिसभा सम्पन्न

  • असोज ५, २०७६
  • २००३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेश कुमार यादव,जनकपुरधाम असोज २५ । निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध जनयुद्धका सहिद सुर्यनाथ रान यादवको ३४ ओं स्मृतिसभा सप्पन्न भएको छ्न । धनुषाको सहिद नगरपालिकामा डुमरिया चौकमा (शनिबार) आयोजित कार्यक्रम मा । सहिद सुर्यनाथ रान यादव लाई नेपाल कम्युनिष्ट पार्टीको प्रमुख अतिथिको रुममा (नेकपा) शिक्षा बिज्ञान तथा प्रविधिक मन्त्री गिरिराजमणि पोखरेल सहितका शीर्ष नेता हरुले श्रद्धाञ्जली दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी धनुषाको आयोजनामा गरेको तत्कालिन नेकपा माओवादीका जनयुद्धकालिन सहिद सुर्यनाथ रान यादवको ३४ औं स्मृतिसभालाई भवियातकोसाथ सम्पन्न गरेको छ्न । विश्व नाथ साह प्रदेश सह- ईन्चार्ज शीर्ष नेताले सम्बोधन गर्को हुन ।

स्मृतिसभामा सहभागि सहिद नगर नगरपालिकाको प्रमुख उदय बरबरीया समेत रहेको छ्न नेपाल कम्युनिष्ट पार्टी शीर्ष नेता र जिल्ला सचिव दिपक यादब, राम चन्द्र झा, नेता योग कुमार बरबरीया लगायतका नेताले सम्बोधन्ध गर्दौ र सहिद नगरपालिका नगर प्रमुख उदय बरबरिया यादवले बताए । असोज ०४ गते नेपाल कम्युनिष्ट धनुषाको डुमरियामा सुर्यनाथ रान यादवको स्मृति सभामा सहभागि हुनको लागि गाउँ गाउँबाट नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता हुरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤