ताजा समाचार

दशैको चहल पहल बढे देखि लहानमा शसस्त्र प्रहरी टोली द्वारा चेक जाच

  • भदौ २९, २०७६
  • १७३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह ,लहान भाद्र २९ गते । सिरहाको पुर्व पश्चिम राजमार्गमा सबारी साधनलाई चेकजाँचमा कडाइ गरिएको छ ।दशैको चहल पहल बढे देखि लहानमा शसस्त्र प्रहरी टोली द्वारा चेक जाचमा कड़ाई गरिएको छ | पूर्व पश्चिम राजमार्गमा सिरहाको लहानमा दशै, तिहार र छठ पर्वको मौका छोपी अबैध मलसमान ओसार पोसार हुने गरिन्छ भनेर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लहानमा चेक जाचमा कड़ाई गरिएको हो | पूर्व पश्चिम राजमार्गमा हिड़ने रात्रि बस मालबाहक ट्रक जस्तालाई चेक गर्ने गरिएको लहान शसस्त्र प्रहरी टोलीका डी. एस. पी प्रेम रावलले सिरहा टाइम्स लाई जानकारी दिएका छन ।अबैध रुपमा लागु औसत,नाईट्रोसन,कोरेक्स जस्ता लागू औसतलाई पुर्ण रुपले प्रतिबन्ध लगाएपनि यस्ता गिरोहहरु मौका छोपी ल्याउने गर्दछ यस्ता गतिविधि नियन्त्रण गर्नलाई पनि सुरक्षा व्यवस्था कडा गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤