खिरौना सरसफाई अभियानमा जुटे युवाहरू

  • चैत २५, २०७४
  • ५९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा , २५ चैत्र । सिरहा नगरपालिकाको वडा न.१४ खिरौना,नवटोलिका युवाहरु सरसफाई अभियानमा जुटेका छन ।सनिवार देखि सुरुवात भएको सरसफाई अभियान साप्ताहिक सरसफाइ अभियान प्रत्येक सनिवार यसलाई निरंतरता दिने भएको छ । उक्त सरसफाई अभियान मधेश नेपाल युवा ट्रस्ट को आयोजनामा खिरौनाका विभिन्न ठाऊँहरुका फोहोर मैलाहरु  सरसफाई गरेको मधेश नेपाल युवा ट्रस्ट का संयोजक रमेश मण्डलले सिरहा टाइम्स लाई जानकारी दिए । संयोजक मण्डलका अनुसार उक्त सरसफाई अभियानमा स्थानीय युवाहरू लगायत बीओपी ब्यारेक खैरटोका सशस्त्र प्रहरी बलका जवानहरु ,नेपाल प्रहरीको बिशेष उपस्थिति रहेको उनले बताए  । युवाहरुको सोच र राम्रो बिचारले  उक्त सरसफाईको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१