ताजा समाचार

सिरहामा लागुऔषध सहित एक युवक प्रहरीको नियन्त्रणमा

  • भदौ १६, २०७६
  • १०४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा , १६ भदौ । सिरहाको गोलबजार नगरपालिका ४ बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३ बस्ने गौरव कुमार सिंह रहेका छन । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले स.५ प९६९२ नम्बर को मोटर साइकलमा लुकाइ छिपाई गरि लगदै गरेको अबस्थामा सिंह लाई चेक जाच गर्दा उनको साथ बाट १९५ पिस नाईट्रो जोपाम ट्रयाबलेट प्रहरी ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। पक्राउ परेका सिंह लाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखि थप अनुसधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहराले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤