ताजा समाचार

करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

  • भदौ १२, २०७६
  • ७४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

धादिङ, १२ भदौ गजुरी गाउँपालिका-४ गैरी गाउँस्थित करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती बुधबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले संचारकर्मी तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँजा खेती काटी उखेली नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤