ताजा समाचार

लागु औषध न्युनिक्रन गर्न सिरहामा समन्वयात्मक कार्यक्रम सम्पन्न

  • भदौ ४, २०७६
  • ११६० पटक पढिएको
  • महेश सिंह
alt

महेश सिंह ,सिरहा - ४ भदौ । लागु औषध प्रयोग कर्ताको केन्द्र बिन्दु रहेको सिरहाले लागु औषध प्रयोग कर्तामा सगल्न रहेको युवाहरूलाई एच. आई .भि. रोगबाट बचन र अरुलाई बचाउने सल्लाह र सुझावको उदेश्यले लागु औषध प्रयोग कर्ता युवाहरूलाई पहिचान गरि उनले प्रयोग गरेको पुरानो सिरिन्च लिने र नयाँ सिरिन्च दिने गरेको छ।बिगत चार बर्ष देखी सिरहा,सप्तरी लगायत देशका चार वटा जिल्लामा सकृय रूपमा काम गर्दै आई रहेको स्पर्स नेपालको सिरहा जिल्लाको प्रोग्राम सुपर भाईजर कैलास साहले बताए । अहिले सिरहामा लागु औषध कुलतमा लागेको युवाहरूको उमेर भनेको २२ बर्ष देखी २८ बर्ष सम्मको उमेर समुहको युवाहरू विशेष रहेको देखिन्छ । सिरहामा दिन प्रतीदिन प्रयोग कर्ताहरुको संख्या बढदै गरेको एक तथीयाकले देखाउ छ्। स्पर्श नेपाल लहानले प्रत्योक दिन १०० को हाराहारीमा सिरिन्च नि : शुल्क रूपमा दिनेगरेको हो । बुधबार सरोकार बल्लाहरुको बीच एक कार्यक्रममा इलाका प्रसारण कार्यालय लहानको प्रमुख तथा उपसचीव अबल राज भणडारी , जिल्ला जन स्वास्थय कार्याल्य सिरहाको अधिकृत सरोज कर्ण , लहान अस्पतालको मे .सु. सुनिल प्रसाद कुशवाहा , लहान अस्पतालको प्राबिधिक जगत महतो , ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेकटर सुमित कुशवाहा ,शस्त्रको डि.एस. पि .भिम रावल , बुलुडाईमनड सोसाइटीको लहान सिरहा प्रमुख लक्षमेश्वर यादव ,रेडियो नेपालको पत्रकार संजय बिश्वक्रमा ,सान्ता सिंह , सोभाकान्त चौधरी,प्रदिप कुमार ,लहान नगर पालीका स्वास्थय सह संयोजक अनिल कुमार साह लगायतको सरोकार बला हरुको उपस्थिति र रोहवरमा कार्यक्रम सम्पन भएको छ । स्पर्श नेपाल सिरहा साखले एचआईभी को संक्रमित एक ब्यक्तीबाट अरु ब्यक्तीमा न सरोस र न सर्ने उदेश्य हो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤