ताजा समाचार

बॉस काटेको निहुमा एक असहाय ॐ सान्तीको सन्तबाट कुटीए

  • भदौ १, २०७६
  • १८१० पटक पढिएको
  • श्रीकान्त झा
alt

भदौ १ । जिल्ला सप्तरी , बिष्णुपुर गाउँपालिका कन्कटा मा घटेको यो घटना हो । भन्न्नाई को मात्रै हुन्छ ॐ शान्ति तर तपाईं हरु यो तस्वीर मा हेर्न सक्नु हुनुहुन्छौ ॐ शान्ति को करतुत ! कनकटा को महिन्द्रा साह र उहाँ को छोरा लाई ज्यान मार्ने गरि कुटपिट गरिएको छ। ॐ शान्ति परीवारको मन्डल साह को छोरा बालेश्वर साह राजविराज बाट गाउँ गएर र उस्को ५ दाजु भाइ मिलि त्यो निसहाय र गरिब महिन्द्रा साह र त्यस्को छोरा लाई कुटपिट गरिएको छ। झगडा को कारण साम्नय छ केहि ठुको कारण थियेन जग्गा मा भएको बाँस काटेको कारण कुटपिट गरिएको छ, त्यो समान्य कुरा एक आपस मा बार्तलाप गरेर पनि समेटन सकिनथ्यो। तर ॐ शान्ति को बालेश्वर साह ले राजविराज बाट घर आएर कुनै कुरा नबुझी सिधै त्यो निसहाय माथी प्रहार गरे! जहाँ ॐ शान्ति मा बस्ने मान्छे हरु लाई म हेरेको छु उनिहरु सङ ज्ञान को भण्डार हुन्छ। के ॐ शान्ति बाट यस्तै शिक्षा र ज्ञान भेटिन्छ कि जस्लाई पनि जनावर झै त्यो पनि राजविराज बाट गाउँ गएर कुटपिट गर्ने । यो मण्डल साह को छोरा बालेश्वर साह र उहाँ को पुरै परिवार माथी कडा भन्दा कडा सजाय हुनु पर्छ। जो सङ कोई हुदैन त्यो सङ कानुन हुन्छ। तपाईं हरु यो पोस्ट लाई SHARE गरिदिनु ताकी त्यो ॐ शान्ति को बालेश्वर साह र उसको पूरा परिवार लाई कडा भन्दा कडा सजाय मिलोस। के तपाईं हरु लाई उचित लागयो यस्तो घटना । तपाईहरु आफ्नो बिचार तल Comment गरेर दिनसक्नु हुनुहुन्छौ ।

Image may contain: one or more people, people standing, outdoor and nature

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤