ताजा समाचार

अरूणखाेला पुल चर्किएपछि यातायात सेवा प्रभावित

  • साउन २९, २०७६
  • १३६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन २९ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरकाे अरूणखाेला पुल चर्किएपछि अहिले यातायात सेवा प्रभावित भएकाे छ । गएराति अरूणखाेला पुलकाे पुर्व तर्फकाे भागमा सवारिसाधनले ठक्क दिए पछि पुल चर्किएकाे जनाईएकाे छ। पुलमा क्षेति भए पछि पुर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारिसाधन अरूणखाेला मा राेकिएका छन् । अहिले केही हलुका सवारि साधन पुल वाट नै सञ्चालनमा रहेकाे कावासाेति प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤