ताजा समाचार

पाहुना आएकी बहिनी मनिता लगायत दलित महिला बुचिया देबि खत्वे लाई पटकपटक चरम यातना !!!

  • साउन २७, २०७६
  • ११०४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स साउन २७ । भान्टाबारी लाई हाम्रा नेताज्युहरुले १ नम्बर प्रदेश को प्रवेश द्वारको रूपमा बिस्तार गर्छु अभिव्यक्ति दिनुहुन्छ तर त्यही सुनसरी जिल्ला को कोशी गाउँपालिका-८ भन्टाबारी मा एकजना दलित महिलालाई समाज लगायत पारिवार का सदस्यहरू ले पटकपटक चरम यातना दिदा पनि न्याय को द्वार खुलेन। तिन वर्ष देखि श्रीमान वैदेशिक रोजगार मा रहेको बेला विभिन्न निहुमा तिन सन्तान का आमा बुचिया देवि खत्वे लाई आफ्नै जेठाजु,सासु,जेठानी लगायतका सदस्यहरुले तिन वर्ष न बित्दै पाँचौ पटक चरम यातना दिएका छन। मेरो जेठाजु पैसा र पहुच बाला व्यक्ति भएको हुनाले प्रहरी प्रसारण ले मेरो उजुरु मान्दैन र झन मलाई नै हकारेर गाली गरेर पठाउछ महिला सेल का महिला प्रहरी ।

Image may contain: one or more people, people standing and outdoor

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤