ताजा समाचार

क्याम्पसले गरे सयौं विद्यार्थीहरुको जिबनबाट खेलवाड

  • साउन २३, २०७६
  • १००८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा ,२३ श्रावण । सिरहाको गोलबजार ६ असनपुर स्थित रहेको श्री राम प्रताप रामप्रसाद तामाङ जानता बहुमुखी क्याम्पसमा बिगत केहि बर्ष देखी भई रहेको उच्च शिक्षाको परीक्षाको लागि परिक्षा सेन्टर उपयुक्त नदेखिएको आज भैई रहेको Bed दोस्रो बर्षको परिक्षामा विद्यार्थी हरुलाई आत्म गलानी भएको छ। आज बिहानै देखी चलेको हावा हुरिबतासले परिक्षा कोठामा झ्यालढोका न हुँदा आज चलेको हावाले विद्यार्थीहरु हावाको कारणले लेखन नपाउदा गुनासो गरेका हुन् । क्याम्पस प्रमुखले पनि विद्यार्थीहरुलाई समय सापेक्ष र मौसम अनुसार कोठा मिलाउन नसकिदा सयौं विद्यार्थीहरुको गुनासो रहेको छ । अब आउने दिनहरुमा बिपत्त ब्यस्थापन हरुलाई मध्यनजर गर्दै सिट पलानिग गर्न ध्यान जाओस् भने बुझाई छ। आज सयौं विद्यार्थीहरुको जिबनबाट खेलवार भएको म आफैं प्रत्यक्ष दर्शी रहेको हो । अब आउने दिनहरुमा यस्तो न होस र सरोकार बलाहरुको ध्यान जाओस् भने विद्यार्थीहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤