सिरहामा अबैध लागु औषध सहित महिला समातिए

  • साउन १७, २०७६
  • ८१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो श्रावण १७ सिरहा ।सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक ब्यापारी महिला पक्रउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४२ बर्शिय सिया कुमारी महतो लाई लागुऔषध १ केजि ५०० ग्राम गाँजा सहित एक ब्यापारी महिला पक्रउ परेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलवजर वाट ११ वजेको समयमा प्र.नि. नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले ४६ बर्शिय सिया कुमारी महतोको घरमा खोज तलास गर्दा निजले लुकार्ई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घर वाट वरामत भएको प्रहरीले जनाएको छन । पक्राउ परेकी महतो लाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१