ताजा समाचार

सिरहाको लहानमा क्रेनमा मोटरसाईकल ठाेकिदा एक जना गम्भीर घाइते

  • साउन १४, २०७६
  • १५०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , श्रावण १४ सिरहा - सिरहाको लहान स्थित पुर्व पछीम राजमार्ग अन्तर्गत सडक दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।पछीम बाट पुर्वतर्फ आउदै गरेको को.१क २४१७ नम्बरको क्रेनमा सोही दिशामा आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट मोटरसाईकलले क्रेनमा ठाेकि दा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ बर्षय शुरेश चौधरी रहेका छन् । चौधरीलाई दाहिने खुट्टफयाक्चर र टाउको फुटेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक इन्स्पेकटर खगेन्द्र एकतेनले जानकारी दिनु भयो गाइतेको उपचार लहान अस्पतालमा लगिएको र उपचार सम्भ नभए थप उपचारको लागी निरो अस्पताल बिराटनगर लगिएको र गाडी मोटरसाईकल ईलाका प्रहरी कार्यालय लहानमा राखीएको प्रहरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤