ताजा समाचार

अज्ञात समुहको गोली लागी बारामा एकको मृत्यु

  • साउन ७, २०७६
  • १२३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

बारा साउन ७ । बाराको सुवर्ण गाउँपालिका-१ बगहीमा गोली चलेको छ । अज्ञात समूहको गोलीबाट एक जनाको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले लोकान्तरलाई जानकारी दिए ।प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको हो । मृतकको पहिचान हुन नसकेको उनले बताए । प्रहरी नायब उपरीक्षक राठौरका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤