ताजा समाचार

गाईबस्तु सडकमै सम्बन्धित निकाय माैन

  • साउन ६, २०७६
  • १६९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान,साउन ६ गते । कुनै पनि चाैपाया खुल्ला रूपमा सार्वजनिक ठाउँमा छाडनु कानुनी तबरले मिल्दैन तर सिरहाको लहान नगरपालिका लहान बजारमा हरेक दिन यस्तो दृश्य हेर्न पाइन्छ । जब कि त्यस्तो व्यस्त सडकमा पुर्व मेची देखी पश्चिम महाकाली सम्मको यातायात सडकमा गुड्छन तर लहान बजारकाे सहिद चौकमा यस्तो दृश्य सजिलैसँग देखन पाईन्छ यहाँ हरेक दिन होस या रात २४ सौ घन्टा गाईबस्तुहरु बिच सडकमै बसेको हुन्छ। लहान नगरपालिका मुखदर्शक बनेको स्थानीयहरु बताउँछन् । सम्बन्धित निकाइले कुनै पनि चासो देखएको छैन ।जसका कारण दुर्घटना हुने सम्भावना बढीनै हुन्छ वा गाईबस्तु घाइते र मर्ने हुने सम्भावना पनि हुन्छ ।यी जनाबरहरुलाई कुनै ठाउँमा व्यबस्थित गर्नुपर्ने जरुरी देखिन्छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले २४सै घण्टा डियुटीमा खटिएका हुन्छ तर कुनै चासाे नदेखिएको यात्रुहरूकाे आराेप रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤