ताजा समाचार

जेनेरेटरबाट आगलागि सिरहाको नापी कार्यालयको सर सम्मान जलेर नस्ट

  • साउन ४, २०७६
  • १०२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो सिरहा, श्रावण ३ । सिरहामा आज भीषण लागि आग्लागी भएको छ । सिरहाको जिल्ला नापी कार्यालयम सिरहामा आग्लागी भएको छ । भरयाङ्गको छेउमा स्टोर रुम नजिक राखिएको जनरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीश कुमार लाल कर्णले बताउनु भयो । स्टोर रुम संगै टासिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले सो आजगनी भएको प्रमुख कर्णले बताए । आगलगीबाट काम नलागने पुरा फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको बताए । आगो कर्मचारी, प्रहरी र वारुयन्त्रणको सहयोगमा एक घन्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।आगलगीबाट कुनै किसिमको मानवीय क्षती नभएको प्रमुख कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤