ताजा समाचार

सिरहामा पोखरीमा डुबेर एकै साथ दिदीबहिनीको ज्यान गयो

  • असार २१, २०७६
  • १०८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंहमहतो सिरहा, २१ असार । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ४ पोखरीमा रहेको पोखरिमा डुबेर दुईजना बालीकाको ज्यान गरेको छ। वडा नं. ४ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय नथु यादवका चार वर्षीया छोरी आशुका कुमारी यादव र छ ,वर्षीया छोरी लक्ष्मी कुमारी यादव को मृत्यु भएकोपरिवाजनले जानकारी दिनु भयो ।खेलनको लागि दिदिबहिनी दुबैजान एकै साथ घर बाट निस्केको थिए । शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤