ताजा समाचार

सिरहाको लहानमा बजाज कम्पनीले ग्राहकको लागी ल्यायो एक्सचेन्ज मैका

  • असार २०, २०७६
  • ९४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , २० असार , सिरहा । सिरहाको लहान स्थित रहेको बजाज कम्पनीको मोटरसाइकलको आधिकारीक वितरक मनकामना ट्रेड लिंकले उपभोक्ताको लागी ल्याएको छ गजबको चमत्कारिको मौका । पुरानो भन्दा पुरानो बजाज कम्पनीको मोटरसाइकल तथा स्कुटरसँग क्सएचेन्ज गर्न ठुलो मेलाको आयोजना गरिरहेको हो ।कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल ,स्कुटरको न्यूनतम मूल्य ३० हजार रुपैयाँ सम्म दिने गरेको छ । बजाज रोरुम लहानका प्रवन्ध निर्देशक शंकर चौधरीले बताए । पुरानो मोटरसाइकलको मूल्य प्रचलित बजारको रेट, मूल्यांकन, भन्दा करिब १५ हजार रुपैयाँ सम्म बढी तिर्ने गरेको हाम्रो योजना रहेको हो । यो मौकाको कुरा जनसमुदाय र हाम्रो ग्राहक मानुभावमा जाओस् र मेला सहभागीको भागेदार बनोस् भने बजाजको उदेश्य रहेको बताए । शुक्रबार पत्रकार सम्मेलन यो कुरा सार्बजनिक गरेको हो । 

यो कम्पनीको नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई २५ हजारसम्म नगद छुट रस्क्राचकार्ड पाउने सक्ने ,नयाँ मोटरसाइकल खरिद गर्नेलाई ल्यापटप ब्याग, हेलमेट, जस्ता एसोसरिजहरु निःशुल्क उपलब्ध गराउने  चौधरीले बताउनु भयो । सो एक्स्चेन्ज मेला यहीँ असार २२ गते  देखि २७ गतेसम्म लहानको मनकामना ट्रेड लिंक बजा सोरुममा हुने आयोजकले बताए । बजाज कम्पनीका डिस्कोभर - १२५ डिजिटल डिस्क,डिस्कोभर - १२५ डिजिटल ड्रम,पल्सर -१५० सिसी UG4 ,पल्सर २२० सिसी F ,पलाटिना १०० ES ,पल्सर १५० TD ,पल्सर -200AS ,डिस्कोभर १२५ सिसी ड्रम ब्रेक ,डोमिनर D400 सिसि ,एभेन्जर १८० स्ट्रिट,एभेन्जर २२० सिसि ,एभेन्जर २२० सिसि स्ट्रीट,पल्सर १६० NS ,पल्सर १८० सिसि , V 12 -125 र V 15 -150 मोडलका मोटरसाइकलहरु उपलब्ध रहेको निर्देशक चौधरीले पत्रकार समेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤