Siraha Times
ताजा समाचार

लहानको हस्पिटलचौकमा फैमली डेन्टल क्लिनिक सञ्चालनमा

  • जेठ १५, २०८२
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ १५  । सिरहाको लहान -३ हस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।आज बिहीबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले फैमली डेन्टल क्लिनिकको रिबन काटेर उदघाटन गरिएको छ।

att.eZtI-CtECdC9NqIhdy74DMu5BJsLESeEeus2NHuZ3X4

नगर प्रमुख चौधरीले रिबन काट्दै भने -"लहानमा आधा दर्जन भन्दा बढी डेन्टल क्लिनिकहरु छन् ।" त्यसमध्ये फैमली डेन्टल अरु भन्दा गुणस्तरीयता कायम गरिस् । बिरामीको मन जितोस् , सर्व-सुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान होस् भनेर भनेका छन् ।

तया, फैमली डेन्टल क्लिनिकका सञ्चालक डा. मो. अफ्रोज वि.डि.एस , बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( घोपा क्याम्प ) धरानबाट पढेर आफ्नो गाउँठाउँमा सेवा दिन ईच्छुक भएका छन् ।

डा. अफ्रोजका अनुसार - पहिलो महिनको लागि दाँत, मुख, तथा गिजा जाँच गराउन आउँदा २०% देखि ३०% सम्मको छुटसहितको सेवा प्रदान गरिएको बताउनुभयो । क्लिनिक उदघाटन कार्यक्रममा उल्लेखनीय स्थानीयहरु बौद्धिक सर्कलका व्यक्तित्व तथा लहानका डाक्टरहरु, सञ्चारकर्मीहरुको उपस्थिति देखिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१