ताजा समाचार

सिरहामा घटेन अप्राधी र हिंसाका घटना

  • असार २०, २०७६
  • ९९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , २० असार , सिरहा । मानव अधिकार तथा न्यायका लागि कार्यर रहेका ईन्सेकले सिरहामा भएका बल्तकार , बहुबिवाह ,घरेलु हिंसा जस्ता घटनाहरु समाजमा दिनानुदिन बढदै गएको अबस्था छ। सन १९८८ मा स्थापना भई इन्सेकले समाजमा घटेको घटनाहरुलाई खोतल्दै आएको देखिन्छ। गरिब ,निमुखाहरुलाई न्यायमा पहुँचका लागी ओहो रात लागि परेको हो ।राज्यका संयन्त्र अर्थात प्रहरी प्रशासन ,स्थानीय निकाय ,महिला तथा मानव अधिकार ,संघ संस्था तथा संचारको माध्यमबाट जनसमुदायमा पुगाउने संगठ को उदेश्यरहेको हुन । समाजमा घटेको घटनाहरु बाहिर आउन नसकेका घटनाहरुलाई ईन्सेकले घर, घरमा पुगने गरेको बताउ छ ।अहिले पनि नेपाली समाजमा सचेतना , कानुनी उपचार र न्यायको खाचो छ । सन २०१८ र सन २०१९ मा भएको सानो तिनो घटनाहरु अहिले बिकराल रुपलिएको हो । सन २०१९ मा गाउँ घरमा हुने साना तिना झैँ झगडा र जातिगत बिवादहरु,गाली गलौज गर्ने परिपाटिमा वृद्धि भएको देखिन्छ । गत बर्षको ६ महिनामा १३ वाटा घटना भएका छन । खासगरि सिरहामा मादक पदार्थ सेवन गरि महिला हिंसा गर्ने गरेको लहान ३ बस्ने पीडित महिला गुलजार देबिले दुखेसो पोखछिन । महिलाहरुले पीडित भएको घटनाले निरन्तरता दिई बताउछिन । समाज इन्सेक लाई मान्छे निकै मन पराउने गरेको स्थानीय को भनाइ छ। इन्सेक हरेक बर्ष मानव अधिकार बर्ष पुस्तक र पुर्व अर्धबार्शिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ईन्सेक को जिल्ला सयोजक जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदी ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रियाल मानव अधिकारकर्मी अधिबकता शुनिल साह , देबराज पोखरेल र सिरहाबाट विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थितिमा एक बर्षको अबधिमा घटेको घटना सार्बजनिक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा र अनौपचारिक क्षेत्र सेवा केन्द्र ,इन्सेक सिरहाको समन्वयमा कार्यक्रम भएको हो । घटनाको परिकारहरु : गोलि बाट घाइते १ जना पुरुष , हत्या : ३ महिला ,कुटपिट १ पुरुष , बलात्कार ( बालिका )१४ जना , बलात्कार प्रयास (बालिका ) २ जना , बलात्कार (महिला )१० जना , बलात्कार प्रयास (महिला ) २ जना , बालयौन दुरब्यवहार २ जना , कथित बोक्सीको आरोप १ जना , बहुबिवाह १० जना , हत्या प्रयास १ जना , बालबिवाह ४ जना , आग्जनी १ , गिरफ्तार १ जना लगायतका घटनामा काम गरेको महिला अधिकार कर्मी श्याम कुमारी साह र इन्सेकको जिल्ला प्रतिनिधि दुर्गा पेरियार ले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤