Siraha Times
ताजा समाचार

जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन

  • चैत ९, २०८१
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, चैत्र ९।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ।  आज नेकपा एमाले कुष्णनगर वाड्रा न० ७ सुखरामपुर गाँवमा मारुफ आलम खा कोअध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार सदस्य पुव मन्त्री अकबाल अहमद शाह, विशिष्ट अतिथि  प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद जयसवाल, अब्दुल माबुद खान,कुष्णकुमार गुप्ता, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष कमरेड समसुल हुदा खान लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ।   ५० जना अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्।  नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका नव आगन्तुक व्यक्ति हरुमा हादिँक बधाई एवं सफल कार्यकाल को शुभकामना ब्यक्त अतिथि हरूले व्यक्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१