पोखरिया बजारमा राष्ट्रवादी सन्ती समुहको रैली सम्पन्न

  • चैत ९, २०८१
  • ६९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

शैलेश गुप्ता ९ चैत्र । पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार स्थित बस विसौनी चौकमा आज राष्ट्रवादी सन्ती समुहको एक कार्यक्रमका विच कोण सभा सम्पन्न भएको छ । राष्ट्रवादी सन्ती समुह पर्सा जिल्ला सदस्य सम्भु ठाकुरको नेतृत्वमा सम्पन्न भएको कोण सभा बाट निकालिएको रैलीमा राजा आउ देश बचाउ , राजा कसको जन्ताको , जन्ता कसको राजाको , २०७२ को सँविभान खारिज गर , २०४७ को सँविधान लागु गर भन्दै नारा लगाउद पोखरिया बजार परिक्रमा गरी पुन बस विसौनी चौकमा पुगेको थियो । कोण सभामा प्रमुख अतिथी केन्द्रिय सदस्य सतार मियाँ, पशुपती सम्शेर साह, श्रीमती उषा साह , धनिलाल प्रसाद यादव, राजबली प्रसाद यादव ,सहबजान अन्सारी , महेन्द्र भगत साह कानु नन्दलाल साह लगायतकाहरुले मन्तवय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

शासकीय सुधार कार्यसू ...

रहमुल लहान, १६ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादवल ...

सिरहा–सप्तरीका ४८ सम ...

रहमुल, लहान १५ चैत्र । राष्ट्रिय कृषक समुह महासंघले सिरहा र सप्तरी जिल्लाका ४८ वटा समुदायमा जलवायु उ ...

लहानमा तलब निकासाको ...

ओम प्रकाश यादव, लहान, चैत १५ । तलबसहित विभिन्न रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१