ताजा समाचार

सिरहामा फेरि दोहरियो सामुहिक बल्तकारको घटना

  • असार १०, २०७६
  • १४४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा, १० असार । सिरहाको कर्जनहा स्थित जगलमा घाँस काट्न गएकी बालिकामाथि बलात्कार भएको छ । बल्तकारको अरोपमा प्रहरीले एक जनालाई युवा प्रहरीले सूचना को आधारमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्याम कुमार महरा रहेका हुन । स्थानीय १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकी बेला मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए । बालीकालाई ब्यक्ती रिसिबीको कारण योस्तो भएको प्रहरीले अनुमान गरेको हो । पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकी आरोपीहरुको खोजी कार्य तीब्र गतिमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहरा जनाए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤