ताजा समाचार

सिरहाको धनगढीबाट ८ किलो चरेससहित दुई जना प्रहरीको नियन्त्रणमा

  • असार ९, २०७६
  • ८१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो सिरहा , ९ असार । सिरहाको धनगढीमाई नगरपालिकामा लागुपदार्थ ८ किलो चरेससहित २ जनालाई प्रहरले नियन्त्रणमा लिएको हो । सिरहाबाट खटिएको प्रहरीको विशेष टोलीले धनगढी १० श्यामपुर बाट उक्त परिमाणको अबैध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको हो । चेक जाचको क्रममा प्रहरीले खानतलासी गर्दा १७ प्याकेट चरेससहित दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई ११ का रामभगत महतो र धनगढी १२ बस्ने रामेश्वर महतो रहेको सिरहाको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए । सिरहा गाजा ,चरेस, लागु औषधको पकेट छेत्रको रूपमा मान्छेहरुले चिनिन थालेको हो । पक्राउ परेका दुवै जना लाई ईलाका प्रहरी कार्यालय लहानमा राखीएको र थप अनुसन्धान गरिरहेको प्रहरीले बताए छ । सिरहा प्रहरी प्रमुख चतुरबेदिको अनुसार सिरहाबाट अबैध क्रियाकलाप को चारै उन्मुलन गर्ने तिर लागेको छु बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤