ताजा समाचार

सिरहामा कटुवा पेस्तोल शसस्त्र प्रहरीद्वारा वरामद

  • असार ७, २०७६
  • ७२५ पटक पढिएको
alt

महेश सिंह महतो सिरहा ७ असार। सिराहाकोपटेर्वा नगरपालिका १७ बाट शुक्रवार शसस्त्र प्रहरी बल आउट पोस्ट माडरमा कटुवा पेस्तोल वरामद गरेको छ। माडर सडकमा शसस्त्र प्रहरी बल सप्रनि सुरेन्द्र बहादुर शाहीको कमान्डमा खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वामा चेक जाचको क्रममा भारत बाट अटाउने मोटरसाइकलको पकेट नम्वर नखुलेको मोटरसाइकलमा नेपाल तर्फ आउदै गरेको एक अपरिचित ब्यक्तिले सुरक्षाकर्मीलाइ देख्नासाथ कटुवा पेस्तोल कमला खोलामा फ्याकी भारत तर्फ फरार भएको हुँदा सो कटुवा पेस्तोल १ थान बरामद गरेको हुन। खटिएको शसस्त्र प्रहरी बलले बरामद गरेको कटुवा पेस्तोल आबश्यक कार्बाहीको लागि सिधै जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सप्रनि सुरेन्द्र बहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤