Siraha Times
ताजा समाचार

चाइना रेल्वका अवद्य क्रसरको ढुवानी रोकियो, ओभरलोड टिफरले लहान बजारको सडक जिर्ण

  • माघ १९, २०८१
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ १९ । चाइना रेल्वे कम्पनीले संचालन गरेको अवैद ऋसरको ढुवानी रोकेको छ। लहान १४ स्थित संचालन रहेको क्रसरले लामो समयदेखि नगरपालिकालाई तिर्नुपर्ने राजस्व नवुझाएकोले ढुवानी रोकिएको हो। कमरले लहान नगरपालिकालाई करिव ७० लाख राजस्व नबुझाएको उपमेयर रामचरित्र महतोले बताए । माघ १७ गते अनुगमनको क्रममा उपमेयर महतो क्रसरमा पुगेका थिए । कसरमा पुग्दा उपमेयर महतोले 'राजस्व बुझाएपछि मात्रै गिट्टी ग्राभेल दुवानी हुन्छ ।

"अहिले तत्काल टिफर रोकेर राख्नु होला "अधिकांश गिट्टी ग्राभेल दुवानी भइसकेको छ।" अनि राजस्व तिरेर मात्रै डुवानी हुन्छ ।'राजस्वको लागि पटक पटक पत्र काटेको छु। "अटेर गरेर हुँदैन ।'म राजस्व परामर्श समितिको संयोजक हूं। कसैको दाल गल्दैन ।'राजस्व बुझाएर मात्रै दुवानी गर्नु होला।" अन्यथा रासी हुँदैन ।' अनुगमनको क्रममा नगर प्रहरी समेत पुगेका थिए। नगर प्रहरीले दुवानीको टिफर रोकेका बिए ।' मापदण्ड विपरित संचालन रहेको चाइना रेल्वे कम्पनीको दुवानीले तहान नगरपालिकाभिषको सडक भत्किएको छ ।

१० टनको क्षमता भएको सडकमा चाइना रेल्वेको टिफरले १८-२० टन गि‌ट्टी ग्राभेल बोकेर गुडाउँने गरेको छ। क्षमता भन्दा दोब्बर लोड भएको टिफरले लहानको अधिकांश सडक जिर्ण अवस्थामा पुर्याएको छ। जिर्ण भएको सडकलाई बर्षेनी मर्मत सम्भार गर्ने नगरपालिकासंग सम्झौता गरिएको छ। रेल्वे कम्पनीको टिफर लहान १४ बस्तीपुर हुँदै सहान ११ क्याम्पसको पछाडि बाटो हुँदै दुबानी गर्दै आएका विए। तर, ६ महिनादेखि गुदीगाउँ हुँदै ग्रामिण चौक राधाकृष्ण हुँदै घण्टाघरको बाटो दुवानी गर्दै आएको छ। यो बजारको माटी राती १२ बजेदेखि दुबानी गर्दै आए‌को छ।

ओभरलोड दुयानीले बजारको कालीपत्रे बाटी समेत जिर्ण हुन पुगेको छ। नहान नगरपालिकाका मेयर महेश चौधरीले विकास निर्माणको काम गर्नुपर्ने हो। तर, मेयर चौधरीको सहमतिमा राती राती टिफर चलाएर बजारको कालोपत्रे सडक जिर्ण अवस्थामा पुर्याएको स्वानीयको गुनासो छ। मेयर पौधरीले क्रसरको लागि गि‌ट्टी ग्राभेल उत्खनन बापत करोडौ रकम कमिशन लिइसकेकोले चाइना रेल्वेविरुद्ध चुई नयोलेको आरोप छ। स्रोत नवसंग्राम दैनिक

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१