ताजा समाचार

सिरहाको कल्याणपुर नगरपालिका वडाध्यक्षको कुटपिटबाट दुई स्थानीय घाइते।

  • जेठ ३०, २०७६
  • १४१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो सिरहा, ३० जेष्ठ । सिरहाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडा अध्यक्ष र उहाको सम्बोधित ब्यक्तिो कुटाईबाट दुई स्थानिय घाईते भएको छ। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १० वाडा न: को सडक र नाला विषय लिएर बिबाद भइरहेको पैन्चैतिमा कल्याणपुर नगरपालिका ११ वाडा न: का वडा अध्यक्षको कुटपिट बाट स्थानिय वडा नं। १० बस्ने अन्दाजी बर्ष ६५ वर्षीय किसुनदेब यादब , वाहाका २१ वर्षीय छोरा संजय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । समान्य नालाको विषय लिएर कल्याणपुर नगरपालिका वाड नं १० मा पैनचैतिको लागी बसेको वेला ११ नं:। वडा अध्यक्ष राजेश्वर यादब उहाका आफन्तको कुटाई बाट घाइते भएको पिडितहरुका भनाइ रहेको छन । समान्य नालाको विषय लिएर भइरहेको कुराकानिमा विवाद र बिबादमा भएको र विवादआफूसित नभएको र आफूलाई विपक्षीहरुले बदनाम गराउन हल्ला फैलाएको साथै विस्तृत बुझ्नु छ भने वडामा आएर विस्तृत बुझ्न सकिने कल्याणपुर नगरपालिका ११ नं। वडाका वडा अध्यक्ष राजेश्वर यादवले बताए । यता १० नं।का वडा अध्यक्ष धनवीर मंडल धानुक संग यो विषयमा बुझ्दा आफुले विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत आफुलाई कुनै किसिमको जानकारी नभएको बताए । घाईते ६५ वर्षीय किसुनदेब यादबलाई नाकमा चोट लागेको छन भने उनका छोरा २१ वर्षीय छोरा संजय यादबलाइ हातमा काटिएका थयो । उहाहरुको उपचारको लागि मिर्चैया अस्पतामा लगिएको छ। उहाहरु घटनाबारे बिस्तृत जानकारी अनुसंधान पछि आउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डि।एस।पी। सुकदेव खनालले बताए ।
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤