ताजा समाचार

सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरी दारा जनचेतना अभियान शुरु

  • जेठ २१, २०७६
  • ९७१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा ,२१ जेठ। सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् । गत बैशाख देखि शुरु गरेको सो अभियान अहिले लहान न. पा. को पेरागन , लिटिल स्टार,मेरी चिल्ड्रेन , एपोलो ॐ मा .बी . स्कुल ,बस्तीपुर मा. बि. र शारदा म. बि. लगायतका विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको लहान बेस क्याम्पका डि. एस.पि .प्रेम रावलले बताए । यो अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रतेक स्कुलहरुमा दिने गरेको स्थानीय र शिक्षकहरुको बुझाइ रहेको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤