ताजा समाचार

सिरहा प्रहरीले चेक जाचमा कडाई गर्दा महिनामा २३ जना लागु औषध कारोवारमा पक्राउ

  • जेठ १८, २०७६
  • १४४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो १८ जेष्ठ सिरहा १८ जेष्ठ । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतमा खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा अबैध लागु औषध कारोवारमा संलग्न २३ जना व्यक्तिहरु लाई प्रहरीले पक्राउ गरेका छन । लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित प्रतिबन्धित लागु औषधहरु डाइजेल्याब ४ सय ८८ एम्पुल, डाइजेल्याब ७९ बोतल,डाइलेक्स डिसी १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट,नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल,फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल,फेन्सिडिल २ बोतल,स्पास्मो प्रोक्सिभिन ४८ टयाब्लेट तथा रेकसकस १ बोतल सहित नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤