अडानको प्रदेश अध्यक्षमा झा

  • जेठ ११, २०७६
  • ६७३ पटक पढिएको
  • राजन सिंह
alt

जेठ ११ नेपाल अडिटर एशोसिएसन अडानको प्रदेश दुइको अध्यक्षमा शोभाकान्त झा चयन भएका छ्न ।जनकपुरधाममा शनिबार सम्पन्न अडानको प्रदेश स्तरीय अधिवेशनबाट झालाई अध्यक्षमा चयन गरिएको हो । उनलाइ सर्वसम्म्तिले अध्यक्षमा चयन गरिएको अडानले जनाएको छ । चयन गरिएको नयां कार्यसमितिको उपाध्यक्षमा सुदाम्वर यादव, सचिबमा रविन्द्र गिरि, कोषाध्यक्षमा भुवनेश्वर यादव र सह कोषाध्यक्षमा उधव भट्टराईलाई चयन गरिको छ । त्यस्तै सदस्यहरुमा रामानन्द ठाकुर, अरविन्द कुमार सिंह, योगेन्द्र यादव, उमेश लाल दास र उपेन्द्र राय रहेका छन ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१