ताजा समाचार

प्रथम उपमेयर कप खेलाडी छनौट प्रतियोगिता सम्पन्न

  • जेठ ११, २०७६
  • १२०१ पटक पढिएको
  • राजन सिंह
alt

जेठ ११ धनुषाको शहिदनगर नगरपालिका वडा नं ५ पचहर्वामा संचालिच प्रथम उपमेयर कप खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ६ हरवारा र वडा नं ८ विसरभोरा विच भएको अन्तिम प्रतिस्पर्धामा १—१ गोलमा पेनाल्टि किक बाट हरवारा ४ गोल र नाथपट्टि विसरभोरा २ गोल प्राप्त गरि हरवारा विजयी भएको छ । खेलको मैन अफ द सिरिज वरूण यादव , वेष्ट ऐलेभन सुधिर यादब , मैन अफ द मैच विश्वजित पासमान गोल किपर हरवारालाई प्रदान गरिएको छ । खेलको समापन कार्यक्रममा नगर प्रमुख उदय कुमार वरवरिया यादव , उप प्रमुख शिला देवी कापर , जिल्ला फुटवल संघ , धनुषाका अध्यक्ष सुरेश शर्मा , कोच प्रकाश अर्याल , सशस्त्र प्रहरी वल , सुरक्षा वेस यदुकुहाका प्रहरी निरीक्षक कृष्णमान तमाङ्ग , ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक भिम बहादुर खडका , शहिदनगर नगरपालिका टिम,खेल प्रेमि,खेलाडीहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤