ताजा समाचार

असहाय संरक्षणमंच को अगुवाइमा स्कुलमा बृहत् सरसफाइ

  • जेठ १०, २०७६
  • ८१५ पटक पढिएको
  • राजन सिंह
alt

जनकपुरधाम उप महानगरपालिका वार्ड नम्बर १९ स्थिति श्री जनता मा वि स्कुलमा आज शुक्रबार अशहाय संरक्षण मंच को अगुवाइमा तथा धनुषाका प्रमुख जिल्ला अधिकारि प्रदीप राज कनेलका प्रमुख आतिथ्य मा सरसफाइ तथा शैक्षिक जागरण कार्यक्रम गरेका छन । जनकपुरधाम उप महानगरपालिका वार्ड नम्बर १९ का वार्ड अध्यक्ष जगदीश यादव को अध्यक्षता मा भएको सरसफाइ तथा शैक्षिक कार्यक्रम का प्रमुख अतिथि प्रजिय प्रदीप राज कनेलले आफ्नो गाउँ ठाउँ ,स्कुल वातावरण मैत्री सरसफाइ युक्त राख्नुपर्ने धारणा राखेका छन । उनले भने सकारात्मक परिवर्तनको समबाहक आफैं बाट गर्नुपर्ने कुरामा जोड दिइएका छन ।साथै स्कुलको कक्षाकोठामै पुगि विद्यार्थीहरु सँग अन्तरक्रिया गरेका थिए । नगरीक समाजिक उत्तरदाइत्व अन्तरगत प्रत्येक नागरिक समाज ले सक्दो समाज बिकास मा जोडदिनुपर्ने धारण राखेका छन । यस् कार्यक्रम मा स्थानीय नागरिक समाज ,समाजिक अभियन्ता , सहकारीकर्मी ,शिक्षक ,विद्यार्थीहरु को उल्लेख सहभागिता रहेका थियो । सरसफाइ कार्यक्रम मा असहाय संरक्षण मंच का अध्यक्ष बैजनाथ साह,सफाइ अभियानी रुबि झा , संजु यादव ,राजेन्द्र साह,दिपक चौधरी ,सहकारीकर्मी ध्रुव नारायण यादव ,स्कुल प्र अ भागेन्द्र यादव ले अ आफ्नो धारणा राखेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤