ताजा समाचार

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया

  • जेठ ८, २०७६
  • ९८९ पटक पढिएको
  • राजन सिंह
alt

जेठ ८ खाद्यय पदार्थमा स्वच्छता हामी सबैको प्रतिवद्धता मुल नाराका साथ विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको आयोजनामा भएको सो अन्तरक्रिया अन्तर्गत वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा संकटमोचन मा.वि.की दिपिका कुमारी महतो प्रथम , मोनाष्टिक आ.मा.वि.की सुविज्ञा साह द्धितिय र मोडर्न ई.से.बो.स्कुलकी निकिता कुमारी यादव तितृय भएकी छिन । प्रथम , द्धितिय र तितृय भएकाहरुलाई क्रमश १०,००० , ६,००० , ४,००० नगद , ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र जनकपुरका प्रमुख शंकर प्रसाद साहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤