ताजा समाचार

सरकार र जनतान्त्रिक विच भएकाे सम्झाैता अनुरूप अाफना अर्धभुमिगत कर्याकर्तालाई स्वतन्त्र वनाउन जनतान्त्रिकले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र (विज्ञप्ति सिहत)

  • जेठ ८, २०७६
  • २१८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रीकान्त झा जनकपुरधाम। ८ जेष्ठ । जनतान्त्रिक तराई मुत्ति माेर्चाले ठाेस एवम निर्णायिक कदम स्वरूप नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयलाई एक प्रेस विज्ञप्ति जारी गरि ध्यानाकर्षण पत्र बुझाऐकाे छ ।जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मनाेज झाले दिएकाे जानकारी अनुसार नेपाल सरकारलाई बुभाएकाे ध्यानाकर्षण पत्रमा जनतान्त्रिक तराई मुत्ति माेर्चा सँग पटक पटक वार्ता टाेलि गठन गरेर वार्ता गरे पनि सहमति र सम्झौताहरूकाे कार्वन्वईन गर्न र गराउन सरकार गम्भीर नभएकाे कारण सयाै नेता कार्यकर्ताहरू काेहि अर्ध भुमिगत बस्नु परेकाे छ भने कयाै कार्यकर्ताहरू अनाहकमा थुना तथा जेल जीवन विताउन बाध्य भएकाे छ जसकाे घर परिवारहरू निकै कष्ठकर जीवन व्यितत गर्न वाध्य भएकाे प्रती ध्यानाकर्षण गराईएकाे छ ।

मानव अधिकारकाे विश्वयापि घाेषणापत्र १९४८ तथा अन्तर्राष्ट्रिय तथा मानविय कानुन र अधिकार र लाेकतान्त्रिक सम्वन्धि विश्वव्यापी अाधारभुत सिध्यान्त एवम मानव्यताहरूकाे रक्षा रवं कार्यवईन अनुरूप नेपाल सरकारलाई त्यस अनुरूप ध्याणकर्ण पत्र बुझाएकाे छ । कर्वन्यन गर्नुपर्ने ८ बुदे ध्यानाकर्षण पत्र संयुक्त राष्ट्रिय संघलगायत ९ संघ संगठन,अायाेग तथा समन्धित मन्त्रालयलाई बोदार्थ गरि ध्यानाकर्षण पत्र बुझाएकाे जनतान्त्रिक तराई मुत्ती माेर्चाका केन्द्रीय अध्यक्ष मनाेज झाले जानकारी दिनुभएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤