Siraha Times
ताजा समाचार

जसपाको वाडा स्थानीय अभिमुखिकरण नरहामा सम्मपन्न

  • कार्तिक १९, २०८१
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ कार्तिक जनता संग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान वडास्तरीय अभिमुखिकरण कार्यक्रम नरहा गाँउपालिका वडा नं. ५ नरहा वडा अध्यक्ष राजदेव यादवकाे अध्यक्षतामा सभ्य,भव्य र उत्साहजनक रुपले सम्पन्न भएको छ।

कार्यक्रमलाई संवोधन प्रमुख वक्ता जसपा नेपाल संघिय सांसद पुर्व मन्त्री माननीय राजकिशोर यादव,संघिय सचिव तथा पूर्वमन्त्री माननीय सुरेश कुमार मण्डल, संघिय सांसद माननिय संजिला यादव, केन्द्रिय सदस्य त्रिपुरा झा, किसान महासंघका उपाध्यक्ष उमेश्वर झा , युवाकाे जिल्ला अध्यक्ष रामसाेगारथ यादव, पालिका अध्यक्ष बद्री यादव, वडा अध्यक्ष रामविलेक्षण यादव , विभिन्न तह तप्काका नेताकार्यकर्ताहरु लगायतका उपस्थित रहेको थियो। विभिन्न वक्ताहरुले संगठन बिस्तार सम्बन्धि ब्यापक छलफल र आ- आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१