ताजा समाचार

हेल्प मधेशीद्वारा हरुशाहामा छात्रवृति वितरण

  • जेठ ७, २०७६
  • ७४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ ७ धनुषाको औरही गाउंपालिकाको हरुशाहामा राजदेवी राष्ट्रिय आधारभूत बिधालयका १० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ । हेल्प मधेशी साउदी अरबको आर्थिक सहयोग र हेल्प मधेशी नेपालको आयोजनामा उतm छात्रवृत्ति बितरण गरिएको हो । हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवको अध्यक्षता र महिला बिकासकी अध्यक्ष विजेता झाको प्रमुख अतिथियमा छात्र(छात्राहरुलाइ छात्रवृत्ति बितरन गरिएको जनाईएको छ । कार्यक्रममा हेल्प मधेशी नेपालका केन्द्रिय सदस्य लालबाबु साह , संजय रान यादव ,गणेश मंडल, कृष्णदेब मंडल ,बिनोद दास तथा हेल्प मधेशी कत्तार च्याप्टरका सह—सचिब प्रदीप ठाकुर लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤