Siraha Times
ताजा समाचार

ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाखको किवि भन्सार पठायो

  • असोज ९, २०८१
  • ७८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गल्लामंडी बाट छ क्युनटल २५ केजी किवि फलफूल बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल भित्रियाइएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। पच्चीस वटा बोरामा रहेको उक्त किवि प्रति बोरा २५ केजीको दरले छ क्युनटल २५ केजी रहेको जस्को अनुमानित मूल्य तीन लाख १२ हजार पाचसय रुपया राखेर आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१