Siraha Times
ताजा समाचार

संविधानमा दलितको हकअधिकार र हाम्रो सरोकार अन्तरक्रिया सम्पन्न

  • असोज ३, २०८१
  • ८४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असोज ०३ । समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेश समिति अध्यक्ष रामो महराको अध्यक्षतामा सम्म्पन्न कार्यक्रममा प्रमुख अतिथी पुर्व मान्य जसपा नेपाल केन्द्रीय सदस्य चमेली दास विशिष्ट अतीथि प्रदेश अध्यक्ष वाल किशोर यादव, केन्द्रिय सदस्य लाल किशोर यादव रहनु भएकोथियो । कार्यक्रम मधेश प्रदेशको राजधानी जनकपुरमा सम्पन्न भयो । संविधान दिवस २०८१ को पुर्व सन्ध्यामा जनता समाजवादी पार्टी, नेपालको जनतासँग जसपा नेपाल ः आधारभूत संगठन निर्माण अभियान अन्तरगत समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेश समितिको आयोजनमा मधेस प्रदेश स्तरीय नेपालको “संविधानमा दलितको हकअधिकार र हाम्रो सरोकार” विषयमा अन्तरक्रिया कार्यक्रम जसपा नेपाल केन्द्रिय सदस्य चन्देश्वर सदाले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो ।

नेपालको संविधान २०७२ मा दलित समुदायका हकअधिकार प्राप्तीका लागि केही महत्वपूर्ण बुँदा, धारा र उपधारामा समाजवादी दलीत मुक्ति संगठनका केन्द्रिय इन्चार्ज जसपा नेपाल केन्द्रिय सदस्य चन्देश्वर पासमानले कार्यपत्र प्रस्तुत गर्नुका सार्थ कार्यपत्र माथी टिप्पणी कर्तामा जसपा केन्द्रीय सदस्य स्मिृति मिश्रा, पुर्व कानुन मन्त्री ज्ञानेन्द्र यादव, प्रेस मंच प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, युवा नेता दिपु कापरिले टिप्पणी सहित सुझाव दिनु भयो । कार्यक्रममा दलीत समुदायका अभियन्ता हरु लगायत नेताहरु सहभागी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन समाजवादी दलीत मुक्ति संगठनक मधेश प्रदेश सचिव शोभित पासमानले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१