ताजा समाचार

कटुवा पेस्तोल सहित एक भारतीय ना गरिक पक्राउ

  • वैशाख २०, २०७६
  • १७१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान । सिरहा को भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजारबाट नजिकबाट हतियार सहित प्रहरीले एक भारतीय नागरिकलाई बिहीवार राति पक्राउ गरेको छ । पक्राउ परेका भारतीय ना गरिक राजेशकुमार यादव रहेको छ । भगवानपुर गाउँपालिका–४ बाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड साथमा रहेको भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र सशस्त्र प्रहरी आउट पोस्ट बल,ठाडी इनर्वा बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिक चेक जाच गर्नेक्रम मा कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी आउट पोस्ट बल, ठाडी इनर्वाका सशस्त्र प्रहरी निरीक्षक कैलाश क टुवाल ले जनाएको छ । पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤