Siraha Times
ताजा समाचार

फेरि भेटौला कार्यक्रम सम्पन्न

  • भदौ २४, २०८१
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ भदौ सिरहाको जिल्ला ट्राफिक कार्यालय लहानका कार्यलय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक डम्बर बहादुर पुरी नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्र-आदेशले सरूवा भई नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, सुनसरी जान लाग्नु भएकोमा वहाँको व्यक्तिगत, पारीवारीक तथा व्यवसायिक जिवनमा सफलताको शुभकामना प्रदान गर्दै यस कार्यालय तथा मातहतका प्रहरी अधिकृत तथा हवल्दार, जवानहरूबाट फेरि भेटौला कार्यक्रम सम्पन्न भएको जि. ट्राफिक प्रहरी लहानले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१