Siraha Times
ताजा समाचार

नेपाल वैश्य कल्याण महासंघद्वारा नव निर्वाचित समितिलाई प्रमाणपत्र वितरण

  • भदौ २४, २०८१
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ भदौ । बैश्य कल्याण महासंघ सिरहा जिल्ला अध्यक्ष शिव कुमार साहको अध्यक्षत्तामा प्रमुख अथिती मधेश प्रदेश सांसद राज कुमार गुप्ता ,विशिष्ट अतिथि कल्याण संघका केन्द्रीय अध्यक्ष अमरनाथ गुप्ता लगायत महासंघका केन्द्रिय पदाधिकारीहरुका उपस्थिति रहेको थियो।

अतिथिमा विभिन्न जातीका केन्द्र देखि जिल्ला सम्मका अध्यक्ष तथा पदाधिकारीहरु ,नेपाल साैन्डिक समाजका केन्द्रीय अध्यक्ष तथा लहान नगरपालिका पुर्ब मेयर मुनि साह, नेपाल सुढी समाज जिल्ला कार्यसमिति सिरहाकाे महासचिव तथा लनपा वडा नं ८ काे पुर्व वडा अध्यक्ष विजय साह ,सितापुर गाविसका पूर्व अध्यक्ष देवनारायण साह,नेपाल तेलि कल्याण महासंघ सिरहाका उपाध्यक्ष नथुनि साह, लहान वडा नं ११ का पुर्व वडा अध्यक्ष राज कुमार साह,वडा नं ७ का पुर्व वडा अध्यक्ष राेशन गुप्ता नेपाल तेली कल्यान महासंघका केन्द्रीय उपा अध्यक्ष नेपाली साह,नेपाल कनाेजिया तेलि महासंघका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद साह,लगायत करिब २४ जातिका अगुवा कार्यकर्ताहरुका उपस्थिति रहेका थियो।

महासंघ सिरहा नव कार्यक्रमसमितिमा ३१ सदस्य समितिलाई प्रमाणपत्र वितरण एवं सपथ ग्रहण शनिबार लहान स्थित राैनियार सेवासदनमा केन्द्रीय अध्यक्ष गुप्ताले सपथ ग्रहण गराएको थियोे । जसमा अध्यक्ष शिव कुमार साह,उपाध्यक्ष विजय गुप्ता,सचिव जिवछ साह,सह सचिव सुजित कुमार साह सदस्यमा क्रमशः संन्ताेष प्रसाद साह,नविन गुप्ता , सितल साह,राजेन्द्र प्रसाद साह,अशाेक कुमार गुप्ता,महेन्द्र गुप्ता,भार्ति गुप्ता,महेश प्रसाद साह,बालेश्वर प्रसाद साह सुरेन्द्र साह,विरेन्द्र चाैधरी लगायत २५ सदस्य कार्यसमिति रहेका छन।

त्यसै गरी सल्लाहकारहरुमा राम तपेश्वर साह,शंकर प्रसाद गुप्ता,कन्हैया प्रसाद गुप्ता ,भरत प्रसाद साह,देवनारायण साह र रामचन्द्र साह रहेका छन । कार्यक्रमकाे अन्तमा नव निर्वाचित कार्यसमितिहरुलाई प्रमाण-पत्र बितरण तथ सपथ ग्रहण गराएकाे पत्रकार एवम समिति अध्यक्ष शिव कुमार साहले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१