ताजा समाचार

समयमै सडक निर्माण गर्न समितिको आग्रह

  • वैशाख १४, २०७६
  • ८५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल बैशाख १४ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ स्थित शिव चोकदेखि कदम चोक जाने सडकको कालोपत्रे गराई दिनुहुन सम्बन्धित निकायलाई आग्रह गरेको छ । समितिले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरि सडक विस्तार गर्ने क्रममा समितिको भवन भत्किएको लामो समय बिति सक्दा हालसम्म पनि सडकको निर्माण कार्य पुरा हुन नसकेकोमा गुनासो गरेको छ । समितिका महासचिव हरि नारायण गुप्ताले निर्माण कार्य पुरा नहुंदा विभिन्न समस्या उत्पन्न हुने भएकोले सडक निर्माण गर्नतर्फ सरोकारबला निकायको ध्यानाकर्षण गराए । एडीबी परियोजनाको समय पनि सम्पन्न हुन लागेको कारण समयमै निर्माण कार्य सम्पन्न गराउन आग्रह गरे । जनकपुर उपमहानगरपालिकालाई पटक पटक आग्रह गरेपनि कुनै सुनवाई नभएको समितिको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤