Siraha Times
ताजा समाचार

उप प्रमुख यादव द्वारा योजनाहरुको अनुगमन तिव्र

  • असार १७, २०८१
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका उप प्रमुख तथा न्यायीक समिति संयोजक निलम यादव द्वारा आ.व. २०८०/८१ को योजनाहरु अनुगमन भैरहेको छ। उप प्रमुख यादव पालिका भरि चलिरहेका आ.ब. ०८०/८१ को योजनाहरु अन्तिम चरणमा रहेकोले वाडा न. ४र५ को सबै योजनाहरुको सबै कार्यहरुको अनुगमन तथा निरीक्षण सकेकी हुन।

हाल पालिका भरी भौतिक संरचना निर्माण सडक निर्माण खानेपानी लगायत धेरै योजनाहरु संचालनमा रहेका छन कति सम्पन्न पनि भैसकेका छन। प्राबिधिक टिम सहित अनुगमनमा रहेकी उप प्रमुख यादव गाउँ, टोल बस्तीमा घुमेर आम नागरिक संग भेटघाटलाई पनि तीव्रता दिएकी हुन।

जन्ता सबै थोक हो, जन्ताको काममा सहज बताबरण हुन जरुरी हो बताउदै उप प्रमुख यादव महिला अधिकारको लागी आफु पछि नहट्ने समेत बताएकी छिन। अगाडी थप्दै यादव जन्ताको मुख्य माग शिक्षा, स्वास्थ्य, खाद्यान्न र अवासीय हुन र यसैका लागी जन्ता आफ्नो मत दिइ जनप्रतिनिधि चुनेर पठाएका छन त्यसैले जनप्रतिनिधिहरु दलगत र ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सबै मिलि देश बिकासमा जुट्न जरुरी रहेको बताएकी छिन।

May be an image of 5 people

May be an image of 6 people and text

May be an image of 5 people

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१