आफ्नो स्वार्थको लागि खटिएको होइन : अध्यक्ष शिव उदगार यादव

  • असार १०, २०८१
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल

लहान १० गते । सिरहाको नवराजपुर गाउँपालिकाले १४ औं गाउँ सभा तथा अधिवेस कार्यक्रममा गरेको छ ।हुलाकी सडक चिलो कलो पत्रे सडक भएपछी यो मार्गमा पर्ने पलिका बासिहरु बिकासको अनुभूति गर्छ तर नवराजपुरका स्थानीय सरकारले नितिनियम प्रयोग गरि बिकासमा फडकाे मार्दा विपक्षीलाई टाउकाे दुख्नु कुनै नौलो कुरा होइन । पोखरी ठेक्कामा लगाउने, गाउघरको सडक बिस्तार लगायत ऎलानी जग्गा खाली गराउने जस्ता कार्य आफ्नो स्वार्थको लागि गरेको होइन भने कुरा गापा अध्यक्ष शिव उदगार यादबले भने ।

अहिले पनि सोच बदलौ र हरेक किसिमका बिकासमा जो कोहि आए राजनीति होइन बिकासलाई मान्यता दिदै पालिकाबासी हतोमैलो गरि सौन्दर्य प्राकृति बनाउन हरियाली रुख रोपि प्रकुर्तीक बिकासमा ध्यानाकर्षण गराउन सबैलाई आग्रह गरे । अध्यक्ष यादबले थप्दै भने केही जनप्रतिनिधिले स्थानीय सरकारको नितिनियम अनुसारको गाउँसभालाइ बिथोल्न प्रयास गरे तर नितिमा अडिग रहेर भब्य सभ्य रुपमा गाउँ सभा गरे ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१