ताजा समाचार

कोमेनटमा बिरोध होइन स्यम अनुगमनबाट थाहा हुन्छ

  • जेठ ७, २०८१
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिले पक्षविपक्षका धेरैकुराहरुको सामना गर्नु परेको छ । त्यस्तै नगरका समाजिक बिकास, राजनीतिक बिकास,शैक्षिक र भौतिक निर्माण जस्ता दर्जनौ बिकासका लागि कुनै पार्टीलाई नाजाेडि आफ्नो सकारात्मक बिचारलाइ स्थानीय माझ पस्केर जस्तो सुकै परस्थिलाइ मानव बिचार तथा भबनामा समेत बिकास गर्न सफल रहेको कुरा नगर प्रमुखको कर्यालयमा मैले केही छिनको मुल्यांकन बाट पाए । मेयर चौधरी कहिले कम्बल बितरन,कहिले अनाज बितरन त कहिले झुल बितरन जस्ता समजिक कार्य ले जनतासङ नजिक्दा गरिब, बिपन्नले सहज रुपमा आर्थिक सहयोग पाएको छ । लहानमा के कति बिकास भएको जानन चहनेले कोमेनटमा बिरोध होइन स्यम अनुगमनबाट थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

शैक्षिक सुधारतर्फ डो ...

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालय ...

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

लहान नगर अस्पतालको न ...

ओम प्रकाश यादव, लहान, १६ असोज । लहान नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालको भौतिक पूर्वाधार निर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤