Siraha Times
ताजा समाचार

कृषि क्षेत्रमा फर्को मार्दै शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार

  • वैशाख २६, २०८१
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ बैशाख कृषि क्षेत्रमा फर्को मार्दै सिरहाको नवराजपुर गाउँपालिका शिवउदगार यादव नेतृत्वको स्थानीय सरकारले पालिकालाई हराभरा बनाउन गरेको प्रयास अन्तर्गत निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपनका लागि तरिका तथा प्रकृया बारे दुई दिने अभिमुखिकरण तालिम २५ बैशाख देखि संचालनमा ल्याएको छ। यस्तो सराहनीय कार्यको देखासिखि हरेक पालिकाले गर्न जरुरी देखिएको छ। ब्यापक रोजगारी सृजना हुने यो महत्वपूर्ण कार्यक्रम निरन्तर चल्न जरुरी रहेको स्थानीयहरुको ब्यापक माग रहेको देखिएकोले यस तर्फ स्थानीय सरकारको पनि गम्भिर ध्यानाकर्षण हुन जरुरी छ। खास गरी किसान खुशी हुने कार्यक्रम हो यो। शिक्षित युवा कृषि क्षेत्रमा आकर्षण हुने वतावरण सरकारले मिलाओस बिकास सम्भव छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१