Siraha Times
ताजा समाचार

३ जना ईजरायल जाने

  • वैशाख ८, २०७६
  • ९९१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल बैशाख ८ साना किसान सहकारी संस्थाबाट प्रशिक्षार्थीमा आवेदन दिएका ८ जना मध्ये ३ जना ईजरायल जानको लागि छनोट गरिएको छ । धनुषाको बिदेह नगरपालिका वडा नं. ६ गिद्धा स्थित सो संस्थामा आवेदन दिएकाहरुलाई गोलाप्रथाबाट छनोट गरिएको हो । छनोट हुनेहरुमा मनोज कुमार साफी , सुरेन्द्र कुमार र सुरेन्द्र कुमार मंडल छनोट भएको संस्थाका शाखा प्रबन्धक हरिशचन्द्र पंडितले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१