ताजा समाचार

निःशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न

  • वैशाख ७, २०७६
  • १४३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल बैशाख ७ गते महोतरीको औरही नगरपालिकामा शनिवार निःशुल्क पशु स्वास्थय शिविर सम्पन्न भएको छ । शिविरमा Nepal veterinary association प्रदेश न . २ र Bajrang veterinary & agricultural research centre को आयोजनामा ५०० भन्दा बढी पशुपालक किसानहरु लाभान्वित भएका छन भने ८०० भन्दा बढी पशुहरुमा निःशुलक औषधि तथा खोरेत र PPR विरुद्धको खोपहरु लगाईएको छ । शिबिरमा Nepal Veterinary Association प्रदेश न=२ का अध्यक्ष डा.जय प्रकाश यादव , क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला जनकपुर , Veterinary अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र जनकपुर तथा औरही नगरपालिकाले सहयोग गरेका थिए । शिबिरमा Nepal Veterinary Association प्रदेश न.२ का सदस्य डा.सुमन कुमार सिंहको अगुवाई का साथै Bajrang Veterinary agricultural centre का पशु चिकित्सक डा.पवन कुमार झा , डा.दिपेन्द्र पन्डित , डा.रोशन राजन शाह , डा.उदय साहका साथै सौरभ कुमार सिंह,प्रफुल्ल झा,कृष्ण साफीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤