Siraha Times
ताजा समाचार

राष्ट्रपति पौडेल आज लहान आउदै

  • चैत ३, २०८०
  • ८२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
सिराहा - राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार लहान आउदै हुनुहुन्छ ।सिरहाको लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विधालयले विधालय स्थापनाको ७५ औ बर्षको सुखद अवसरमा आयोजना गरेको हीरक जयन्तीको कार्यक्रमलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल बिहान १० बजे लहान आईपुग्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति आउने कार्यक्रम भएकाले जिल्लामा सुरक्षा व्यवस्थ कडा बनाइएको छ । पुर्व मन्त्री पदम नारायण चौधरीले राष्ट्रपति पौडेल हीरक जयन्तीमा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१