ताजा समाचार

नेपाली कांग्रेस धनुषा कार्य समिति विस्तार

  • वैशाख ६, २०७६
  • १२१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख ६ नेपाली कांग्रेस धनुषाको १३ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति विस्तार गरिएको छ । विस्तारित कार्य समिति सदस्यमा प्रफुल्ल राज घिमिरे , प्रवेश कुमार चौधरी , उमेश साह , राजकिशोर सिंह , किशोरी साह , देबेन्द्र कुमार भरखरे , रामपुकार साफी , जोगेन्द्र साह , श्याम सुन्दर चौधरी मनोनित भएका छन । स्थायी आमन्त्रित सदस्यहरुमा बिमलेन्द्र नीधि , आनन्द प्रसाद ढुंगाना , महेन्द्र यादव , रामकृष्ण यादव , स्मृति नारायण चौधरी , रामसरोज यादव , मिनाक्षी झा , मुतmाकुमारी यादव , सरस्वती चौधरी , प्रमिला दास , शिवचन्द्र चौधरी , प्रेमकिशोर साह , डा.चन्द्रमोहन यादव ,रामउदय यादव , राजेश्वर गोईत , बासुलाल महतो , राजदेव यादव , श्याम प्रसाद साह मनोनित भएका छन । त्यस्तै आमन्त्रित सदस्यहरुमा शिवधारी यादव , गणेश तिवारी , दिनेशप्रसाद प्रसैला , लक्ष्मी भण्डारी , पुष्पलता लामा , दिगम्बर राय , भोला चौधरी , शुशिल घिमिरे , कुवंरकान्त झा , जगत कुमार साह , कोमलकान्त झा , सत्रुधन यादव , हरिशंकर साह , रामकृष्ण मंडल , प्रेमचन्द्र झा , सुधिर कुमार गोईत , सुदेश कुमार चौधरी , प्रदिप कुमार यादव , उत्तिम प्रसाद मण्डल , रामप्रसाद पंजियार , प्रदिप कुमार चौधरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤