ताजा समाचार

१० दिने मिथिला पेन्टिंग तालिम शुरु

  • वैशाख ४, २०७६
  • १०५६ पटक पढिएको
  • राजन सिंह
alt

बैशाख ४ गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा बुधवारदेखि १० दिने मिथिला पेन्टिंग तालिम शुरु भएको छ । स्थानीय विकास प्रतिष्ठानको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा १० दिने मिथिला पेन्टिंग तालिम शुरु भएको हो । तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई १० दिनसम्म मिथिला पेन्टिंग सिकाईने प्रतिष्ठानले जनाएको छ । स्थानीय विकास प्रतिष्ठानका अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा समाजसेवी रघुनाथ दासको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महिला नेतृ निलम कर्ण , अनिता श्रीवास्तव , रिकुं शाह , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , सदस्य किशोर मंडल , पूर्वाधार विकास कार्यालयका विरेन्द्र प्रसाद साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष झाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤